अपविद्या

Romanized: apavidyaa, apawidyaa, apavidy, apawidya

अध्ययन गर्न उचित नभएको खराब वा निषिद्ध विद्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अध्ययन गर्न उचित नभएको खराब वा निषिद्ध विद्या।
२.
(हेर्नुहोस्) अविद्या।

सम्बन्धित शब्दहरू