अविद्या

Romanized: avidyaa, awidyaa, avidy, awidya

विद्याको अभाव; निरक्षरता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
विद्याको अभाव; निरक्षरता।
२.
(दार्शनिक क्षेत्रमा) सांसारिक मायामोहमा फसाउने मिथ्या ज्ञान; आत्मिक दृष्टिले घातक मानिने इन्द्रियजन्य क्षणिक ज्ञान; अनित्यलाई नित्य सम्झने मिथ्या बुद्धि।

सम्बन्धित शब्दहरू