अउपन्यास

Romanized: aupanyaasa, aupanyaas, aupanyas, aupanyaasha

प्रत्याख्यान; उपन्यासविधामा अनिवार्य मानिने कथातत्त्वको अभाव भएको उपन्यासजस्तो आख्यानको एउटा आधुनिक विधा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
प्रत्याख्यान; उपन्यासविधामा अनिवार्य मानिने कथातत्त्वको अभाव भएको उपन्यासजस्तो आख्यानको एउटा आधुनिक विधा।

सम्बन्धित शब्दहरू