पदविन्यास

Romanized: padavinyaasa, padavinyaas, padawinyaasa, padavinyas

लेख, रचना आदिमा पद वा शब्दलाई एकअर्कासँग मिलाएर राख्ने वा प्रयोग गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
लेख, रचना आदिमा पद वा शब्दलाई एकअर्कासँग मिलाएर राख्ने वा प्रयोग गर्ने काम।

सम्बन्धित शब्दहरू