पदन्यास

Romanized: padanyaasa, padanyaas, padanyas, padanyaasha

खुट्टा राख्ने काम; गोडाले टेक्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
खुट्टा राख्ने काम; गोडाले टेक्ने काम।
२.
पाउको चिह्न; पैतालाको डाम; पाइलो।
३.
कुनै लेख वा रचनामा उपयुक्त पद राख्ने काम; पदविन्यास।

सम्बन्धित शब्दहरू