परिन्यास

Romanized: parinyaasa, parinyaas, parinyas, parinyaasha

कुनै वाक्यको अर्थ पूरा गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वाक्यको अर्थ पूरा गर्ने काम।
२.
विशेष अर्थ पूरा हुने काव्यको घटना वा स्थल।

सम्बन्धित शब्दहरू