परिन्जो
Romanized: parinjo
धनु वा गुलेलीमा काँड वा मट्याङ्ग्रा अड्याएर हान्नका निम्ति लगाइएको डोरी, रबर वा चोयाको साधन; ताँदो;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत प्रत्यञ्च]
1
धनु वा गुलेलीमा काँड वा मट्याङ्ग्रा अड्याएर हान्नका निम्ति लगाइएको डोरी, रबर वा चोयाको साधन; ताँदो; प्रत्यञ्चा।