बेन्जो
Romanized: benjo
चारदेखि आठ वटासम्म तार भएको, गजाले रेटेर बजाइने एक प्रकारको तारबाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
चारदेखि आठ वटासम्म तार भएको, गजाले रेटेर बजाइने एक प्रकारको तारबाजा।