बेन्च

Romanized: bencha, bench, benc, benca

काठ, फलाम आदिले बनेको धेरै जना बस्न हुने एक प्रकारको लाम्चो मेच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
काठ, फलाम आदिले बनेको धेरै जना बस्न हुने एक प्रकारको लाम्चो मेच।
२.
न्यायाधीशहरूको सभा वा आसन; न्यायाधीशहरूको समुदाय।

सम्बन्धित शब्दहरू