फ्रेन्च

Romanized: phrencha, phrench, frencha, french

फ्रान्ससम्बन्धी; फ्रान्सको; फ्रान्सेली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अड्]

१.
फ्रान्ससम्बन्धी; फ्रान्सको; फ्रान्सेली।
२.
फ्रान्सका निवासी ।
३.
(नाम) फ्रान्सको भाषा।

सम्बन्धित शब्दहरू