फ्रेम
Romanized: phrem, frema, frem, phrema
तस्बिर, ऐना आदिमा रहने चौतर्फी बार; चौघेरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
तस्बिर, ऐना आदिमा रहने चौतर्फी बार; चौघेरो।
२.
ढोका बनाउँदा रहने काठको चौकोस ।
३.
साइकिलको च्यासिस।
४.
कम्पोज भएको म्याटर हाली फर्मा कस्ने फलामको चारकुने साधन।