बेन्चा
Romanized: benchaa, bencha, bench, benc
जमिन भाग साह्रो पार्न ठोकिने, लामो बिंड हुने, चक्कादार फलामे साधन, धुर्पिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी बेलचः]
1
जमिन भाग साह्रो पार्न ठोकिने, लामो बिंड हुने, चक्कादार फलामे साधन, धुर्पिस।