बेन्नो

Romanized: benno

धान, कोदो आदि उमार्नका लागि खेतबारीमा बिउ राखेको ठाउँ; ब्याड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
धान, कोदो आदि उमार्नका लागि खेतबारीमा बिउ राखेको ठाउँ; ब्याड।
२.
बेर्ना; बिउ।

सम्बन्धित शब्दहरू