मेन्जो

Romanized: menjo

केही कही कुरा अर्पण वा जाहेर गर्दा प्रसङ्गअुनुसार जे जस्तो भए पनि, नमिठो भए पनि, नराम्रो भए पनि जानी नजानी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

निपात [लिम्बू भाषा]

1
केही कही कुरा अर्पण वा जाहेर गर्दा प्रसङ्गअुनुसार जे जस्तो भए पनि, नमिठो भए पनि, नराम्रो भए पनि जानी नजानी भए पनि विभिन्न अर्थ वहन गरी विनम्रता प्रकट गर्ने शब्द।

सम्बन्धित शब्दहरू