परेन्जो

Romanized: parenjo

धनुमा डोरी अड्याइने धातुको लचिलो घुमाउरो आकारको डन्डी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
धनुमा डोरी अड्याइने धातुको लचिलो घुमाउरो आकारको डन्डी।

सम्बन्धित शब्दहरू