सेरेन्जा

Romanized: serenjaa, serenj, sherenjaa, sherenja

ना. [धिमा.] गजाले रेटेर बजाइने, चारवटा तार हुने, सारङ्गीजस्तो तारबाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [धिमा.] गजाले रेटेर बजाइने, चारवटा तार हुने, सारङ्गीजस्तो तारबाजा।

सम्बन्धित शब्दहरू