सिकन्जा

Romanized: sikanjaa, sikanj, shikanjaa, shikanja

कस्ने, थिच्ने वा निचोर्ने यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी शिकन्जा]

१.
कस्ने, थिच्ने वा निचोर्ने यन्त्र।
२.
कुनै अङ्ग बेसरी थिचेर अपराधीलाई सास्ती दिइने एक प्रकारको यन्त्र।

सम्बन्धित शब्दहरू