सिन्जाली

Romanized: sinjaali, shinjaali, sinjaalee, shinjali

सिन्जा क्षेत्रमा पाइएको; सिन्जाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सिन्जा क्षेत्रमा पाइएको; सिन्जाको।
२.
(नाम) सिन्जाक्षेत्रको प्राचीन नेपाली भाषा वा भाषिका।

सम्बन्धित शब्दहरू