जन्जाल

Romanized: janjaala, janjaal, janjal, janjala

विषय वा सांसारिक मायामोहको जाल; गृहस्थीसम्बन्धी झन्झट । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत जन+जाल]

१.
विषय वा सांसारिक मायामोहको जाल; गृहस्थीसम्बन्धी झन्झट ।
२.
परिवार; जहान।
३.
सङ्घर्ष वा जटिल समस्यामा आइलाग्ने बाधा वा व्यवधान; झमेला।

सम्बन्धित शब्दहरू