जन्जिर

Romanized: janjir, janjira

फलाम, तामा आदि धातुका मसिना तारबाट बनेको साङ्लो; सिक्री; चेन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी जन्जीर]

1
फलाम, तामा आदि धातुका मसिना तारबाट बनेको साङ्लो; सिक्री; चेन।

सम्बन्धित शब्दहरू