जन्ती

Romanized: jantee, jantii, janti

बिहामा वरपक्षतिरबाट दुलही लिन जाने दुलाहातर्फका निम्तारुहरू; दुलाहाका साथसाथै अगिपछि लागी जन्त जाने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [जन्त+ई]

१.
बिहामा वरपक्षतिरबाट दुलही लिन जाने दुलाहातर्फका निम्तारुहरू; दुलाहाका साथसाथै अगिपछि लागी जन्त जाने व्यक्ति।
२.
केही ठाउँका तामाङजातिको प्रचलनअनुसार केटी माग्न जाने काम; कन्यार्थ।

सम्बन्धित शब्दहरू