जन्त

Romanized: jant, janta

विवाहमा दुलही लिन जाने वा लिएर आउने यात्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
विवाहमा दुलही लिन जाने वा लिएर आउने यात्रा।
२.
बिहामा दुलाहादुलहीका साथ लागेर जाने काम।
३.
वरयात्रा।

सम्बन्धित शब्दहरू