अजन्त
Romanized: ajant, ajanta
‘अ’ स्वरसित उच्चारण हुने; अन्त्यमा ‘अ’ अक्षर आउने; स्वर वर्ण अन्तिममा आउने (शब्द); स्वरान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अच्+अन्त]
1
‘अ’ स्वरसित उच्चारण हुने; अन्त्यमा ‘अ’ अक्षर आउने; स्वर वर्ण अन्तिममा आउने (शब्द); स्वरान्त।