अजनबी
Romanized: ajanabee, ajanabii, ajanabi
नचिनेको; अपरिचित । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
नचिनेको; अपरिचित ।
२.
अर्को ठाउँबाट आएको; परदेशी।
३.
अनौठो; अद्भुत ।