अजन्मा
Romanized: ajanmaa, ajanm, ajanma
जन्म नलिने; नजन्मेको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
जन्म नलिने; नजन्मेको ।
२.
(नाम)
ईश्वर; परमात्मा।
३.
ब्रह्मा।