अजन्ता
Romanized: ajantaa, ajant, ajanta
ना. [हि.] दक्षिण भारतको सह्याद्रि पर्वतको काखमा बग्ने बागुरा नदीको घाटीमा स्थित कलात्मक गुफा र मन्दिरले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [हि.] दक्षिण भारतको सह्याद्रि पर्वतको काखमा बग्ने बागुरा नदीको घाटीमा स्थित कलात्मक गुफा र मन्दिरले गर्दा संसारप्रसिद्ध एक स्थान।