जन्मा
Romanized: janmaa, janm, janma
जन्मेको, पैदा भएको, उब्जेको आदि अर्थ बताउन पूर्वपदसँग समास भएर प्रयोग हुने विशेषणवाची शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
जन्मेको, पैदा भएको, उब्जेको आदि अर्थ बताउन पूर्वपदसँग समास भएर प्रयोग हुने विशेषणवाची शब्द।