जन्मजन्मान्तर
Romanized: janmajanmaantara, janmajanmaantar, janmajanmantar, janmajanmantara
पुनर्जन्मवादका अनुसार मरेपछि फेरिफेरि पनि जन्मँदै जाने अनन्त प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पुनर्जन्मवादका अनुसार मरेपछि फेरिफेरि पनि जन्मँदै जाने अनन्त प्रक्रिया।
२.
(क्रियाविशेषण)
जन्मजन्मान्तरसम्म; अनन्त कालसम्म ।