जन्मदर
Romanized: janmadar, janmadara
जन्मने दर वा अनुपात; जन्मको प्रतिशत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [जन्म+दर]
1
जन्मने दर वा अनुपात; जन्मको प्रतिशत।