जन्मना
Romanized: janmanaa, janman, janmana
जन्मले; जन्मदेखि; जन्मका हिसाबले वा दृष्टिले; जन्मतः। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
जन्मले; जन्मदेखि; जन्मका हिसाबले वा दृष्टिले; जन्मतः।