जन्मनु

Romanized: janmanu

आमाका गर्भभित्रको भ्रूण गर्भमास पूरा भएपछि पैदा हुनु; चोला लिनु; जन्मिनु; जन्म हुनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [जन्म+नु]

१.
आमाका गर्भभित्रको भ्रूण गर्भमास पूरा भएपछि पैदा हुनु; चोला लिनु; जन्मिनु; जन्म हुनु ।
२.
उत्पन्न हुनु; पैदा हुनु।
३.
खडा हुनु; समस्या आइपर्नु।

सम्बन्धित शब्दहरू