जन्मनक्षत्र

Romanized: janmanakshatra, janmanakshatr, janmanaksatr, janmanaksatra

जन्मेका समयमा परेको नक्षत्र; जन्मदिनको नक्षत्र; जुन नक्षत्रमा जन्म भएको छ त्यही नक्षत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
जन्मेका समयमा परेको नक्षत्र; जन्मदिनको नक्षत्र; जुन नक्षत्रमा जन्म भएको छ त्यही नक्षत्र।

सम्बन्धित शब्दहरू