कुलनक्षत्र
Romanized: kulanakshatra, kulanakshatr, kulanaksatr, kulanaksatra
सत्ताइस नक्षत्रमध्येका दश नक्षत्र (भरणी, रोहिणी, पुष्य, मघा, उत्तरफाल्गुनी, चित्रा, विशाखा, ज्येष्ठा, श्रवण… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सत्ताइस नक्षत्रमध्येका दश नक्षत्र (भरणी, रोहिणी, पुष्य, मघा, उत्तरफाल्गुनी, चित्रा, विशाखा, ज्येष्ठा, श्रवण र उत्तरभाद्रपदा)।