नक्षत्र

Romanized: nakshatra, nakshatr, naksatr, naksatra

चन्द्रमाको मार्गमा देखिने, सौरजगत्देखि अलग रहेका सत्ताइस नक्षत्र वा ताराहरूको समूह (अश्विनी, भरणी, कृत्तिका,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चन्द्रमाको मार्गमा देखिने, सौरजगत्देखि अलग रहेका सत्ताइस नक्षत्र वा ताराहरूको समूह (अश्विनी, भरणी, कृत्तिका, रोहिणी, मृगशिरा, आर्द्रा, पुनर्वसु,पुष्य (तिष्य), अश्लेषा, मघा, पूर्वाफाल्गुनी, उत्तराफाल्गुनी, हस्ता, चित्रा, स्वाती, विशाखा, अनुराधा, ज्येष्ठा, मूल, पूर्वाषाढा, उत्तराषाढा, श्रवण, धनिष्ठा, शतभिषा, पूर्वभाद्रपद, उत्तरभाद्रपद र रेवती)।
२.
ज्योतिषशास्त्रअनुसार मनुष्यका असलखराब अवस्थाका अधिष्ठाताहरू।
३.
तारा।

सम्बन्धित शब्दहरू