नक्षत्रचक्र
Romanized: nakshatrachakra, nakshatrachakr, naksatrachakra, naksatrachakr
चन्द्रमाले सत्ताइस- अट्ठाइस दिनमा परिक्रमा गर्ने, सत्ताइस नक्षत्रको चक्र वा घेरो; राशिचक्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
चन्द्रमाले सत्ताइस- अट्ठाइस दिनमा परिक्रमा गर्ने, सत्ताइस नक्षत्रको चक्र वा घेरो; राशिचक्र।
२.
तान्त्रिकहरूले पूजा गर्ने एक चक्र।