कुल
Romanized: kul, kula
कुल (kul) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कुल(१)
(विशेषण [अरबी])
1.
जम्मा; सबै; समस्त; सम्पूर्ण; तमाम; बेमाख।
कुल(२)
(नाम [संस्कृत])
१..
पितापुखदिखिको एउटै थर, गोत्र, सम्बन्ध आदिको घराना; वंश।
२..
जातिबन्धुहरूको समूह; बिन्द्रालो; खानदान।
३..
समूह; समुदाय।