कुलकुल

Romanized: kulakul, kulakula

पानी आदि तरलपदार्थ चल्दा; बग्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) कुल]

1
पानी आदि तरलपदार्थ चल्दा; बग्दाको किसिमले।

सम्बन्धित शब्दहरू