कुलधुल
Romanized: kuladhul, kuladhula
कुलकलङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [कुल+धुल]
१.
कुलकलङ्क।
२.
हाडनाता वा त्यस्तो नातामा भएको सम्बन्ध।