कुलधर्म
Romanized: kuladharm, kuladharma
पितापुखदिखि चलेर आएको आचरण वा व्यवहार; कुलले मान्ने गरेको धर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पितापुखदिखि चलेर आएको आचरण वा व्यवहार; कुलले मान्ने गरेको धर्म।