कालधर्म

Romanized: kaaladharma, kaaladharm, kaladharm, kaladharma

निश्चित समयविशेषका निम्ति उपयुक्त धर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
निश्चित समयविशेषका निम्ति उपयुक्त धर्म।
२.
मृत्युः काल; निधन।

सम्बन्धित शब्दहरू