आपद्धर्म
Romanized: aapaddharma, aapaddharm, apaddharm, apaddharma
आचारका दृष्टिले गर्न उचित नभए तापनि आपत्तिका बेलामा बाध्य भई अँगालिएको काम वा कुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आचारका दृष्टिले गर्न उचित नभए तापनि आपत्तिका बेलामा बाध्य भई अँगालिएको काम वा कुरो।