आपदा

Romanized: aapadaa, aapada, apadaa, aapad

दुर्भाग्य, आपत्कालीन स्थिति (उदा. बाढीले उसलाई ठुलो आपदामा पारेको छ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दुर्भाग्य, आपत्कालीन स्थिति (उदा. बाढीले उसलाई ठुलो आपदामा पारेको छ।
२.
समस्यामा परेको अवस्था; दुर्दशा; विपत्ति

सम्बन्धित शब्दहरू