आइन्दा
Romanized: aaindaa, aainda, aindaa, aaind
फेरि फेरि; अर्कोपल्ट; बारम्बार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [फारसी आइन्द]
१.
फेरि फेरि; अर्कोपल्ट; बारम्बार।
२.
यसपछि; अबदेखि; अबउप्रान्त; भविष्यमा।