धन्दा

Romanized: dhandaa, dhand, dhanda

कुनै पनि कामकाज बिग्रेला कि भनेर मनमा पर्ने पिरलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ धन्धा]

१.
कुनै पनि कामकाज बिग्रेला कि भनेर मनमा पर्ने पिरलो।
२.
शोकसुर्ता; चिन्ता।
३.
कामधन्दा।
४.
घरेलु कामकाज; धन्धा।
५.
जीविकोपार्जनका निम्ति गरिने काम; पेसा।
६.
उद्योगधन्धा।
७.
भाँडा माझ्ने काम।

सम्बन्धित शब्दहरू