दोचन्दा

Romanized: dochandaa, dochanda, dochand, docand

दोहोरो; डबल; दुगुना (तिरो, जरिवाना आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी दोचन्द]

1
दोहोरो; डबल; दुगुना (तिरो, जरिवाना आदि)।

सम्बन्धित शब्दहरू