बेलीचन्दा
Romanized: belichandaa, belichanda, belichand, beleechandaa
झन्डै फिलुङ्गेका जस्ता पात हुने, सेता फूल फुल्ने, राता अमिला केस्रा लाग्ने र अचार खाइने एक उद्भिद; राते। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
झन्डै फिलुङ्गेका जस्ता पात हुने, सेता फूल फुल्ने, राता अमिला केस्रा लाग्ने र अचार खाइने एक उद्भिद; राते।