चन्दा

Romanized: chandaa, chanda, chand, cand

सामाजिक, सामूहिक कुनै पनि परोपकारी कार्यका निम्ति सहायतास्वरूप दिइने वा जम्मा गरिने रकम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी चन्द]

१.
सामाजिक, सामूहिक कुनै पनि परोपकारी कार्यका निम्ति सहायतास्वरूप दिइने वा जम्मा गरिने रकम।
२.
पटक पटक गरी प्रकाशित भइरहने पत्र पत्रिका आदिको शुल्क; मूल्य।
३.
सङ्घ, संस्था, सङ्गठन आदि चलाउनका निम्ति सम्बन्धित व्यक्तिहरूमध्येबाट उठाइने शुल्क।

सम्बन्धित शब्दहरू