कुन्दा
Romanized: kundaa, kund, kunda
धोबीले कपडामा ठोक्ने काठको ठुलो मुङ्ग्रो; कुन्जा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [फारसी कुन्द]
१.
धोबीले कपडामा ठोक्ने काठको ठुलो मुङ्ग्रो; कुन्जा।
२.
बन्दुकको फेदमा रहने काठको फराकिलो भाग।