कुन्जी

Romanized: kunjee, kunjii, kunji

कुन्जी (kunjee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

कुन्जी(१)

(नाम [संस्कृत कुञ्चिका])
१..
कुनै पाठ्यपुस्तकको टीका लेखिएको सहायक पुस्तक।
२..
ताल्चा खोल्ने र बन्द गर्ने साधन; साँचो।
३..
भित्री कुरो; सार।

कुन्जी(२)

(नाम [गन्गा.])
1.
चाबी; ताल्चा खोल्ने साधन।

सम्बन्धित शब्दहरू