कुन्जा

Romanized: kunjaa, kunj, kunja

कुन्जा (kunjaa) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

कुन्जा(१)

(नाम [फारसी कुन्द])
१..
एक खालको मुङ्ग्रो; सानो घन।
२..
काँधमा अड्याइने बन्दुकको काठतिरको भाग; कुन्दा।
३..
धोबीले कपडा सम्म्याउन र पालिस चम्काउन कपडामा ठोक्ने गोलाकार काठको ठुलो मुङ्ग्रो।

कुन्जा(२)

([भु.])
१..
गोप्य कुरा; गुप्त कुरा।
२..
गल्ती।
३..
झगडा गर्न खोजिने निहुँ।
४..
निहुँ।

कुन्जा(३)

(नाम [फारसी कूज])
1.
माटाको गोलो पालामा जमाइएको मिस्रीको डल्लो; मिस्रीको चक्का।

सम्बन्धित शब्दहरू